नेप्से सामान्य घट्यो, साढे ५ अर्ब रुपैयाँको कारोबार

  • सोमबार १ भौ २०८३ १२:०४ PM
काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २.०१ अङ्कले घटेर २ हजार ६४१.८२ विन्दुमा झरेको छ । आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २०१ वटा कम्पनीकोContinue reading "नेप्से सामान्य घट्यो, साढे ५ अर्ब रुपैयाँको कारोबार"