तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  • सोमबार १ भौ २०८३ १२:०५ PM
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा आज पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पाबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ । The post तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर appeared first on Kalika Khabar.