कोशी सरकारमा नेकपा प्रवेश, कसले पाए कुन मन्त्रालय?

  • सोमबार १ भौ २०८३ ११:५७ AM
विराटनगर : नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको सहमतिअनुसार कोशी प्रदेश सरकार विस्तार भएको छ। नेकपा औपचारिक रूपमा सोमबार सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले पूर्णता