काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा हाल रहेको ऊर्जा र युवा जनशक्तिको अवसरलाई समयमै उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले नेपालको ऊर्जा र युवा जनशक्तिलाई समयमै उपयोग गर्न नसकेमा भविष्यमा यस्तो अवसर नआउने बताएका हुन् । उनले नेपालमा रहेको युवा जनशक्तिलाई जनसांख्यिक