काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा उल्लेख्य प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती

  • सोमबार १ भौ २०८३ ११:४८ AM
काठमाडौँ उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका तथा प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङको The post काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा उल्लेख्य प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती appeared first on Technology Khabar.