थारू गुरही पर्वको सन्देश : रोगव्याधी हटेर शान्ति

  • सोमबार १ भौ २०८३ ०५:१३ PM
चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १ गते । साँझ पर्नै लाग्दा कैलालीको घोडाघोडी नगरपालिका –१ स्थित सुखड बजार चोकमा थारु समुदायका महिला, पुरुष, बालबालिका र युवायुवतीको भीड बढेको छ ।...