काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवा पार्टीभित्रको विवादमा तटस्थ भूमिकामा फर्कने अपेक्षा गरे पनि त्यस्तो हुन नसकेको भन्दै आलोचना गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएको विषयलाई लिएरआत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले परिस्थितिलाई रणनीतिक रूपमा सामना गर्नुपर्ने