रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, भदौ ५ गते बस्ने
सोमबार १ भौ २०८३ १२:११ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले २०८३ भदौ ५ गते केन्द्रीय समिति बैठक आयोजना गर्ने जनाएको छ । बैठक शुक्रबार साँझ साढे ५ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।