विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४ करोड

  • सोमबार १ भौ २०८३ ११:५५ AM
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापनाको ४१औँ वर्ष प्रवेशको अवसरमा आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धि र भावी कार्यदिशा प्रस्तुत गरेको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार नेपालको विद्युत क्षेत्रमा उत्पादन, प्रशारण र वितरणतर्फ महत्वपूर्ण प्रगति भएको छ । आर्थिक वर्ष २०८२–०८३