काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भ मेलाका रुपमा हेरिने नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ गतेबाट सुरु हुने भएको छ । नाडाले आज पत्रकार सम्मेलन गरी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२६ गर्न लागेको र त्यसको तयारीबारे जानकारी दिएको हो । यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी