डाक्टरका लागि केन्द्र गुहार्ने जुम्ला, अहिले आफैँ विशेषज्ञ चिकित्सक उत्पादन गर्दै

  • सोमबार १ भौ २०८३ ११:१७ AM
कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा र रोगले ग्रसित क्षेत्र भन्ने मात्र आउँछ । कठिन, असहज र दुःख भोग्ने थलोको रुपमा बुझाउँछ