सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

  • सोमबार १ भौ २०८३ ११:२८ AM
भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ ।  फोहोर फाल्ने ठाउँ