रिलायन्स पब्लिक मोडेल युनाइटेड नेसन्स्को ११औँ संस्करण सम्पन्न, २०० विद्यार्थीको सहभागिता
सोमबार १ भौ २०८३ ११:५८ AM
काठमाडौँ / रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत सञ्चालित रिलायन्स पब्लिक मोडेल युनाइटेड नेसन्स् (आरपी मुन)को ११औँ संस्करण सम्पन्न भएको छ। साउन २९ देखि ३१ गतेसम्म सञ्चालन भएको तीनदिने