चिनियाँ सार्वजनिक सुरक्षा र कम्युनिस्ट पार्टीको प्रभाव सञ्जालसँग सम्बन्धित रहेको बताइएको एक चिनियाँ अधिकारीले ह्वाइट हाउसबाट करिब ६५० फिट मात्र टाढा रहेको ऐतिहासिक व्यावसायिक भवन खरिद गरेका छन्। डेली कलर न्युज फाउन्डेसन (डीसीएनएफ) को रिपोर्ट अनुसार यो जानकारी सार्वजनिक भएको हो। डिसीएनएफले सम्पत्ति र कम्पनीसम्बन्धी कागजातहरू उद्धृत गर्दै जनाए अनुसार १५औं स्ट्रिटमा अवस्थित शताब्दी पुरानो