सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म

  • सोमबार १ भौ २०८३ ११:२१ AM
काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। सुजुकीको नेपालका लागि अधिकृत वितरक सिजी मोटोकर्पमार्फत घोषणा गरिएको यो योजना प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको सम्पूर्ण दायरामा लागू हुनेछ। योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत सेवा (पीएमएस)… Continue reading सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म