भदौ ९ देखि आयोजना हुने ‘नाडा अटो शो २०२६’ मा दुई सय बढी स्टल रहने

  • सोमबार १ भौ २०८३ ११:३२ AM
काठमाडौं । नेपालको बहुप्रतीक्षित व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने ६ दिने प्रदर्शनीमा साना तथा ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको १८औँ… Continue reading भदौ ९ देखि आयोजना हुने ‘नाडा अटो शो २०२६’ मा दुई सय बढी स्टल रहने