काठमाडौं। नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी गाडी बुकिङ प्राप्त गरेको छ। भृकुटीमण्डपमा आयोजित ६ दिने एक्स्पोमा लिपमोटरको स्टलमा उल्लेख्य भीड देखिएको थियो। विशेषगरी हालै सार्वजनिक गरिएको लिपमोटर बी०३एक्स इलेक्ट्रिक एसयूभीप्रति आगन्तुकको आकर्षण उच्च रहेको कम्पनीले जनाएको छ। बी०३एक्समा १४५ किलोवाटको मोटर, ५३ किलोवाटआवरको ब्याट्री, सीएलटीसीअनुसार… Continue reading नाडा मोबिलिटी एक्स्पोमा लिपमोटरका बी०३एक्स इलेक्ट्रिक एसयूभीप्रति उच्च आकर्षण, ३०० बढी यूनिट गाडी बुकिङ