यातायात ऐन संशोधनको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

  • सोमबार १ भौ २०८३ १०:३४ AM
काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ मा श्रमिक, स्वरोजगार, यातायात व्यवसायी तथा आम उपभोक्ताको हित प्रतिकूल देखिएका प्रावधान संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संगठनले ऐनको प्रस्तावित मस्यौदामाथि तीन