नेपाल आउँदै नामीको नयाँ भिगो E2, ‘फुल एसयूभी’का रूपमा अगस्ट १९ मा सार्वजनिक हुने

  • सोमबार १ भौ २०८३ १०:४० AM
काठमाडौं : नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो E2 सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’ का रूपमा नेपाली बजारमा