कैदीबन्दीले कब्जा गरे मोरङ कारागार, सुरक्षा अधिकारीलाई भित्र पस्नै दिएनन्

  • सोमबार १ भौ २०८३ १०:४९ AM
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङ सोमबार बिहानैदेखि तनावग्रस्त बन्यो । जिल्ला सुरक्षा समितिका अधिकारीहरू निरीक्षण तथा अनुगमनका लागि कारागार पुगेका बेला ‘बी ब्लक’का कैदीबन्दीले भित्रबाटै ताला लगाएपछि सुरक्षा अधिकारीहरू कारागारभित्र प्रवेश गर्न