आधारभूत श्रेणीमा सुस्तता आए पनि दोस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टवाच युनिट ढुवानी ६ प्रतिशतले बढेको तथ्यांक बाहिरिएको छ। ओमडियाको पछिल्लो तथ्याङ्क अनुसार दोस्रो त्रैमासिकमा स्मार्टवाच उपकरणहरूको विश्वव्यापी ढुवानी ६ प्रतिशतले बढ्यो। The post विश्वव्यापी स्मार्टवाच युनिट ढुवानी ६ प्रतिशतले बढेको तथ्यांक, एप्पलको बजार हिस्सा सबैभन्दा अगाडि appeared first on Technology Khabar.