काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा पटक–पटक कागजात मागिनु डिजिटल शासनको प्रभावकारिताको प्रश्न भएको बताए । सरकारलाई आफ्नै