काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले भारी वर्षाका कारण देशका विभिन्न भागमा जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै सडकमार्ग तथा विपद् व्यवस्थापनमा ध्यान दिइ प्रभावित जनतालाई अविलम्ब राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले रोल्पा, जाजरकोटलगायतका जिल्लामा पहिरो र चट्याङका कारण भएको जनधनको क्षतिप्रति सरकारको