गरिब विपन्न परिवारलाई निःशुल्क ग्यास चुल्हो

  • सोमबार १ भौ २०८३ ०४:११ PM
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १ गते । सप्तरीको विष्णुपुर गाउँपालिकाले गरिब, विपन्न तथा असहाय परिवारको दैनिकी सहज बनाउने उद्देश्यले निःशुल्क ग्यास चुल्हो वितरण गरेको छ ।गाउँपालिक...