दुई महिनादेखि उडान नहुँदा सेवाबाट यात्रुहरु बञ्चित

  • सोमबार १ भौ २०८३ ०४:२० PM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ १ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिना यता उडान नहुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् । प्रतिकूल मौसमका कारण पछिल्लो दुई महिनाभन्दा बढी समयदे...