जेइको जोखिम : खोप नलगाएका पाँचको मृत्यु

  • सोमबार १ भौ २०८३ ०४:३३ PM
बिष्णुप्रसाद पोखरेलदमक, भदौ १ गते । झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणको पछिल्लो अवस्था चिन्ताजनक देखिएको छ । पछिल्लो चार महिनामै जिल्लामा १० जनामा संक्रमण पुष्टि भएको छ ।...