काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा उल्लेख्य प्रगति
सोमबार १ भौ २०८३ ०४:४६ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १ गते । काठमाडौँ उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएक...