संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

  • सोमबार १ भौ २०८३ १०:३६ AM
काठमाडौँ । राष्ट्रिय सभाले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सोमवार बसेको सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा