काठमाडौँ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने सिनेमा ‘एक्का मिस्सी बादशाह’ को लागि कलाकार आह्वान गरिएको छ । निर्माण टिमले एक पोस्टरमार्फत सिनेमाका लागि दुई मुख्य पुरूष कलाकार आह्वान गरेको हो । सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् । उनी सिनेमामा ‘आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनै