लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • सोमबार १ भौ २०८३ १०:४९ AM
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । कुल ८३ सदस्यीय प्रदेश सभामा मतदान प्रक्रियामा ७१ जना सांसद सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले) नेपाली