आशिका तामाङको हठका अगाडि सभामुखको केही लागेन, सरकारलाई गरे रुलिङ

  • सोमबार १ भौ २०८३ १०:३१ AM
काठमाण्डु– आफूले पटकपटक संसदमा उठाएका विषय सरकारले सम्बोधन नगरेको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् आशिका तामाङले उभिएर विरोध जनाइन् । सभामुख डोलप्रसाद अर्यालले पटकपटक बसेर कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरे । तर, आशिकाले मानिनन् । आफूले बोलेको विषय संसदको कुर्सी, टेबल र भित्तामा रहेको भन्दै उनी उभिरहेपछि सभामुख अर्यालले