काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद इन्दिरा रानामगरले सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गरी झुटा र अपमानजनक आरोप लगाइएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएकी छन् । सोमबार बैठकमा प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ माथि धारणा राख्ने क्रममाउनले प्रमाणबिनै व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठाउने काम स्वीकार्य नहुने बताइन् । आफूविरुद्ध