विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

  • सोमबार १ भौ २०८३ १०:४० AM
काठमाडौं / सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ। सोमबार काठमाडौंको माइतीघरमा