नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय गाडीमा आकर्षण, सयौँ बुकिङ

  • सोमबार १ भौ २०८३ ११:०१ AM
काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको उल्लेख्य आकर्षण देखिएको छ।एक्स्पो अवधिमा चेरी वान्डाका विभिन्न