लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • सोमबार १ भौ २०८३ १०:५५ AM
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको आठौँ अधिवेशन १९औँ बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ जना प्रदेशसभा सदस्यले मत दिए भने प्रस्तावको विपक्षमा २६ जनाले मत दिए । मतदान प्रक्रिया सकिएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे । मुख्यमन्त्री आचार्यलाई