काठमाडौं । नेपाल–कोरिया सम्बन्धलाई श्रम तथा रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार तथा उद्यमशीलताको साझेदारीमा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ छ । नेपाल–कोरिया उद्यमी व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको… Continue reading श्रम सम्बन्धबाट आर्थिक साझेदारीतर्फ नेपाल–कोरिया सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड