सामान्य घटेर बन्द भयो शेयर बजार, साढे ५ अर्बको कारोबार

  • सोमबार १ भौ २०८३ १०:२५ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा झरेको छ । कारोबारका क्रममा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम पेन्ट्स र माउण्टेन एभरेष्ट… Continue reading सामान्य घटेर बन्द भयो शेयर बजार, साढे ५ अर्बको कारोबार