काठमाडौं । ब्रिटिस मोडल कलेजले क्याम्ब्रिज इन्टरनेसनल एएस तथा ए लेभलको मे/जुन २०२६ परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा हासिल गरेको छ । परीक्षामा सहभागी १०६ विद्यार्थीमध्ये ९४ प्रतिशत उत्तीर्ण भएका छन् । कलेजका ७ विद्यार्थीले सबै विषयमा ए स्टार र ३३ विद्यार्थीले सबै विषयमा ए ग्रेड हासिल गरेका छन् । कलेजले जारी गरेको विवरणअनुसार यो उपलब्धिले… Continue reading क्याम्ब्रिज ए लेभलमा ब्रिटिस मोडल कलेजको उत्कृष्ट नतिजा, ७ जनाले ल्याए ए स्टार