काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका तथा प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले गति लिए पनि सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने, केबल लूप व्यवस्थापन गर्ने र अन्तिम फिनिसिङ सुधार्ने काम अझै चुनौतीपूर्ण देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार उपत्यकाका अधिकांश प्राथमिकताप्राप्त रुटमा तार बन्डलिङको काम भएको… Continue reading काठमाडौं उपत्यकाको तार व्यवस्थापनमा बन्डलिङ भए पनि ट्यागिङ अझै चुनौती