काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले राष्ट्रिय खेलाडीको उपचार र राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभामा बोल्दै सचेतक परियारले खेललाई विश्वमै ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिन थालिएको उल्लेख गर्दै