झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

  • सोमबार १ भौ २०८३ १०:०५ AM
स्याङ्जा। मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन्। उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन्। यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ। स्याङ्जाको वालिङ