किवी खेतीमा रमाउँदै सन्दकपुर २ का वडाअध्यक्ष राई

  • सोमबार १ भौ २०८३ १०:०६ AM
इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन्। वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उहाँ किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन्। उनी