काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा आइपरेका प्राकृतिक विपत्ति, बढ्दो महँगी र सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गरेकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र जनजीवनका आधारभूत समस्याप्रति उदासीन रहेको आरोप लगाएकी हुन् । सांसद गैरेले