शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

  • सोमबार १ भौ २०८३ ०३:०९ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावको आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनुभएको छ। मन्त्री...