राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई दर्ज्यानी चिह्न प्रदान

  • सोमबार १ भौ २०८३ ०३:२१ PM
काठमाडौँ, भदौ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवा...