बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

  • सोमबार १ भौ २०८३ ०३:४० PM
केदार तिमल्सिनाबनेपा, भदौ १ गते । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका –१ स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । चार जना घाइते भएका छन्...