बडडाँडा–बुढीचौर सडक सञ्चालनमा

  • सोमबार १ भौ २०८३ ०३:४९ PM
गुणबहादुर रोका सुलीकोट, भदौ १ गते । पहिरोका कारण अबरुद्ध भएको गोरखाको पालुङटार नगरपालिका –२ र ४ जोड्ने बडडाँडा–बुढीचौर सडक करिब दुई सातापछि सञ्चालनमा आएको छ । निरन्तर बर्षासँगै बुढ...