नागपञ्चमीमा बक्रकुण्ड मन्दिरमा मेला

  • सोमबार १ भौ २०८३ ०३:५८ PM
कविराज घिमिरे हिले, भदौ १ गते । नागपञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीयस्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । धनकुटासहित तेह्रथुम भोजपुरलगायत विभिन्न...