कृषि बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि संशोधन

  • सोमबार १ भौ २०८३ ०९:५८ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ आजदेखि कार्यान्वयनमा ल्याएको छ । मन्त्री गीता चौधरीले मनत्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण बनाएको र सरोकारवाला व्यक्ति तथा निकायलाई जिम्मेवारी बनाएको छ । कार्यान्वयनका लागि मन्त्रालयले सबै प्रदेशका कृषि सम्बन्धी