काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। सोमबार दिउँसो बागमती प्रदेश सभालाई सम्बोधनगर्दै राजीनामा दिने घोषणा गरे लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पत्र बुझाएका हुन् । साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा